नेपाल टेलिकममा जागिर खाने हो ? विभिन्न पदमा स्थायी कर्मचारी माग {सूचना हेर्नुहोस्}

बैशाख ७, काठमाण्डौँ । नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । उपप्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक प्रशासकीय अधिकृतलगायतका १४ वटा पदका लागि इच्छुक उम्मेदवारले वैशाख २७ गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

पुरा पढ्नुहाेस्

बेरोजगारीलाई अब स्वदेशमै जागिर ! सेनामा रिक्त २६ सय बढी पदमा आवेदन माग {सूचनासहित}

बैशाख ७, काठमाण्डौँ । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो । सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा जंगी अड्डाले २६ सय बढी रिक्त पदमा आवेदन मागेको छ ।जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

पुरा पढ्नुहाेस्

गुगल क्रोमो चलाएको अब पैसा तिर्नु पर्ने, कति पर्छ त प्रति महिना ?

बैशाख ३, काठमाडौँ । गुगल क्रोमले धेरै फरक प्लेटफर्महरूमा निःशुल्क ब्राउजिङ सेवाहरू प्रदान गर्दछ तर अब यसमा केही परिवर्तनहरू गरिएको छ । यद्यपि यो परिवर्तन आंशिक छ, यो अझै पनि प्रयोगकर्ताहरूको लागि यो समाचार जान्न महत्वपूर्ण छ । गुगलले क्रोमको नयाँ इन्टरप्राइज प्रिमियम संस्करण पनि निःशुल्क र सशुल्क विकल्पहरू प्रस्तुत गरेको छ । क्रोम इन्टरप्राइज प्रिमियम एक सशुल्क सेवा हो, त्यसैले प्रयोगकर्ताहरूले यसमा केही अतिरिक्त सुविधाहरू पाउँछन् । गुगलका अनुसार क्रोमको यो नयाँ र सशुल्क संस्करणले प्रयोगकर्ताहरूलाई मालवेयर, स्पाइवेयर र अन्य साइबर आक्रमणहरू जस्तै फिसिङ आक्रमणहरूबाट पूर्ण अनलाइन डेटा सुरक्षा…

पुरा पढ्नुहाेस्

२०८१ सालमा F5 A Pro खरिद गर्ने पहिलो २० ग्राहकलाई फास्ट चार्जर सित्तैमा

नयाँ वर्ष २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा एफ.डी. मोर्टसको तर्फबाट सुख, शान्ति, समृद्धि, प्रगती र आरोग्यको मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।नयाँ वर्ष २०८१ को पावन अवसरमा हामी हाम्रा आदरणीय ग्राहकहरुका लागि उपहार स्वरुप निम्न अफर सार्वजनिक गर्दैछौँ । 1.             Side Drive 3K (PMSM) Motor­­ 2.             120 KM Range 3.             LFP Battery 4.             200mm Ground Clearance 5.             16” Front & 14” Rear Tire 6.             Sporty and Sleek Design 7.             CAN Communication Controller The FD Motors Scooter introduced in Nepal is a game-changer in terms of technology and features. It boasts a side drive motor,…

पुरा पढ्नुहाेस्

रेड्मी नोट १३ सिरिजमा नयाँ वर्ष अफर

काठमाडौँ । शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर लिएर आएको छ  । यस अन्तर्गत ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ फ्रिमा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् । रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो प्लस ५जीको खरिदमा ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ ३ हजार ४९९ रुपैयाँ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन्, जसको वास्तविक मूल्य ५ हजार ६९९ रुपैयाँ हो । त्यसैगरी रेडमी नोट १३  खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ …

पुरा पढ्नुहाेस्

जागिर खाने हो ? मानुषी लघुवित्तको विभिन्न पदमा रोजगारको अवसर, कहाँ दिने आवेदन ?

चैत्र १५, काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले वरिष्ठ सहायक शाखा प्रमुखमा दुई जना र कनिष्ठ सहायक पदमा ९ जना कर्मचारी माग गरेको हो । कनिष्ठ सहायकका लागि एलएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त संस्थामा कम्तिमा एक वर्षको कार्य गरेको हुनुपर्ने छ । यसमा प्रविणता प्रमाणपत्र वा प्लस टू गरेकालाई प्राथमिकता दिइने जनाएको छ । ग्रामिण क्षेत्रको फिल्डमा गई कार्य गर्न इच्छुकले यसमा आवेदन दिनसक्नेछन् । उमेरको हकमा भने १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ…

पुरा पढ्नुहाेस्

रियलमी सि–५५ अब छुट मुल्यमा !

चैत्र ११, काठमाडौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला रु. २१,९९९ मा उपलब्ध रहेको ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले रु. १५,४९९ हुने भएको छ । रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ ।…

पुरा पढ्नुहाेस्

सामसङ ग्यालेक्सी ए ५५ र ए ३५ ५जी सार्वजनिक, कति पर्छ मूल्य ?

चैत्र ५, काठमाण्डौँ । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए५५ ५जी र ग्यालेक्सी ए३५ ५जी सार्वजनिक गरेको छ । दुवै स्मार्टफोनमा उच्च सुरक्षा सुविधाहरूका साथै फ्ल्यागशिप क्यामेराको इनोभेशनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमताहरू र भिजन बुस्टर साथ प्रयोगकर्ताहरूको परिवेश अनुरुप समायोजन हुने शानदार डिसप्ले रहेको छ । सामसङ नेपालका आइएम बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने, यस वर्ष ग्यालेक्सी ए सेरिजभित्र थप सम्भावनाहरू उजागर गर्न पाउँदा हामी उत्साहित छौं। यस लाइनअपमा पहिलो पटक सामसङ नक्स भल्ट प्रस्तुत गर्दैछौं। ग्यालेक्सी ए सेरिजका प्रयोगकर्ताहरूलाई सुरक्षित र निरन्तररूपमा असाधारण मोबाइल अनुभवहरू प्रदान गर्न पाउँदा हामी गर्व…

पुरा पढ्नुहाेस्