टेलिकमको नाफा घट्यो

फागुन २,काठमाडौँ । पुस मसान्तसम्म नेपाल दूरसञ्चार कम्पनीको नाफा ७.६० प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेकोमा अहिले ७.६० प्रतिशतले घटेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कुल आय ३।५८ प्रतिशतले घटेको छ । यस्तै कम्पनीको कुल सञ्चालन आय १७…

पुरा पढ्नुहाेस्

बंगलादेश एसिया कपबाट आउट, श्रीलंका विजयी

भाद्र २४ ,  काठमाण्डोँ । बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ । सुपर ४ मा लगातार दुई खेलमा पराजित भएको बंगलदेश अब फाइनल पुग्ने सम्भावना सकिएको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंग्लादेश दोस्रो खेलमा श्रीलंकासँग २१ रनले स्तब्ध भयो । अब सुपर फोरको अन्तिम खेलमा भारतसँग खेल्ने छ । भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना बाँकी हुने छैन् । सुपर फोरमा भारतले एक खेल पनि खेलेको छैन भने पाकिस्तान र श्रीलंकाले एक एक खेल खेलेका छन् । प्रेमदासा स्टेडियम कोलम्बोमा आज भएको खेलमा घरेलु टोली श्रीलंकाले…

पुरा पढ्नुहाेस्

नैतिकताको कठघरामा आम नागरिक

जयराम बिडारी_______________ हरेकले कलम चलाउँदा ती निर्दोष नागरिकहरुको अपेक्षाहरुलाई आँखा अगाडि अनि मन र मस्तिष्कमा स्पष्ट रुपमा राखेर अनि विवेकको प्रयोग गरेर कलम चलाउनु पर्दछ । अनि मात्र विषयवस्तुको गहिराइमा पुग्दै लेखनले लक्षित समूहको प्रतिनिधित्व गरेको ठहर्छ । नीति, विधि, पद्धतिको प्रसंगमा एउटा नीतिकथाको प्रसंग याद आइरहेको छ । एकपटक एकजना धार्मिक प्रवृत्तिका सज्जन मानिस धार्मिक यात्राका क्रममा बनारस गएछन् । ट्रेनबाट उत्रिएर केही अगाडि बढ्दै थिए ओहो मामा कहिले आइपुग्नु भयो ? भन्दै एकजना मानिस उनको पाउमा परेर दण्डवत गर्न आइपुगेछन् । नचिनेको मानिसले बीच बजारमा दण्डवत गर्दा उनलाई…

पुरा पढ्नुहाेस्

चितवन राष्ट्रिय निकुञ्जको गोही संरक्षणमा कार्य,७२ घडियाल गोही विभिन्न नदीमा छाडिए

फागुन २,काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार मङ्सिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ गोही छाडिएको थियो । दुई भाले र १० पोथी नदीमा छाडिएको छ । माघ १९ गते पथरीस्थित कोशी नदीमा तीन भाले र १७ पोथी गरी २० गोही छाडिएको थियो ।…

पुरा पढ्नुहाेस्

सिंहदरबार प्रवेशमा कडाई, काम र मानिसको चापमा कमि

पुस ३०, काठमाडौ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यस अघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप घटेको छ । कर्मचारीबाहेक अरूले सिंहदरबार प्रवेश गर्न नपाएपछि मन्त्रालयभित्र मानिसको चाप घटेको हो । सिंहदरबारबाट सञ्चालन हुने अत्यावश्यक कामलाई प्रभाव नपर्ने गरी बिहीबारदेखि गरिएको प्रवेशको कडाइले सिंहदरबारभित्र कोरोनाको प्रसार कम हुने वातावरण सिर्जना भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार, सिंहदरबारमा देखिने भीडभाड कम भएकाले यसले कोरोना सङ्क्रमण नियन्त्रण गर्न…

पुरा पढ्नुहाेस्

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

पुस २५, काठमाडौं । खराब मौसमका कारण आन्तरिक (डोमेष्टिक) तर्फका केही उडानहरु प्रभावित हुन पुगेका छन् । त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार आइतबार बिहान देखिनै केही तराई क्षेत्रका एयरपोर्टहरुमा बाक्लो हुस्सु कारण खुल्न नसक्दा उडान प्रभावित हुन पुगेका हुन् । टीआईएका अनुसार पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा र तुम्लिनटार गरि पाँचवटा विमानस्थल बाक्लो हुँस्सकै कारण हालसम्म खुल्न सकेका छैनन् । अन्य केहीँ विमानस्थलहरु भने घाम लागेसँगै सुचारु हुन थालेको त्रिभूवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौंलाले जानकारी दिए । तर अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै समस्या नरहेको प्रवक्ता सिटौंलाले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

पुस २०, काठमाण्डौ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छन् । कम्पनीको प्रवक्ता राजेश जोशीको प्रेस विज्ञप्तिमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको परिस्थितिमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७८।९।१८ को पत्रानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक श्री प्रतिभा वैद्यलाई मन्त्रालयको (सचिवस्तरको) निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ । उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै…

पुरा पढ्नुहाेस्

संरक्षित वन्यजन्तुको अवैध कारोबार, धादिङका ३, नुवाकोटका १ सहित १३ जना पक्राउ

पौष १४, काठमाण्डौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसारमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सालकको दुईवटा छालासहित धादिङका सुके तामाङ र उमेश अधिकारी , मकवानपुरका कालबहादुर जिम्बा, महोत्तरीका सिंहबहादुर मोक्तानलाई पक्राउ गरिएको छ ।त्यस्तै, भालुको पित्तसहित धादिङका ईश्वर थपलिया, दोलखाका ललितबहादुर विक, राजकुमार दाहाल, याम खाती र बैतडीका हरिश भट्ट रहेका छन् । चितुवाको छालासहित नुवाकोटका सरोज ओझा, काठमाडौंका अखिल लामा भनिने सुरेन्द्र तामाङ र कैलालीका कृष्ण क्षेत्री भनिने कृष्ण साउँद क्षेत्री समातिएका छन् भने सालकको ४…

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमको प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने (सुबिधाहरुहेर्नुहोस्)

पौष १४, काठमाण्डौँ । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम÷सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ । आगामी २०७६ पुस १६ अर्थात २०२० जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम अर्थात कुराकानी गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिने छ । सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन…

पुरा पढ्नुहाेस्

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : एक महिनासम्म सचेतनामूलक कार्यक्रम हुने

पौष १४, काठमाण्डौँ । २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा देशभर एक महिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा गृह मन्त्रालयमा आइतबार बसेको राष्ट्रिय भूकम्प दिवस २०७६ मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको जनाईएको छ । बैठकमा गृहमन्त्री थापाले देशमा संघीयता कार्यान्वयन भइसकेको अवस्थामा देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारी सम्बन्धी देशव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनै तहका सरकार मार्फत केन्द्र, जिल्ला, सबै स्थानीय तहमा सम्बन्धित विपद् व्यवस्थापन समितिको अग्ररसरतामा यो दिवस मनाउन लागिएको बताएका छन् । विगत एक वर्षको अवधिमा विपद् जोखिम…

पुरा पढ्नुहाेस्