शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

बैशाख ९, काठमाण्डौँ । आज गोर्खाज फाइनान्सको सर्वाधिक अर्थात १० करोड २१ लाख बढीको सेयर कारोबार भएको छ । त्यस्तै आज सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख,पिपुल्स पावरको ७ करोड १९ लाख,रुरु जलविद्युतको ६ करोड ८८ लाख र पोखरा फाइनान्सको ६ करोड ६५ लाख बढीको सेयर कारोबार भएको छ । यो दिन दोल्ती पावरको सेयरमूल्य सबैभन्दा धेरै बढ्यो । यो कम्पनीको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढ्यो । आज एनआईसी एशिया लघुवित्तको सेयरमूल्य ८.४७ प्रतिशत,रुरु जलविद्युत कम्पनीको ८.१८अपर हेवाखोलाको ७.२५ र सर्वोत्तम सिमेन्टको सेयरमूल्य ६.५४ प्रतिशतले बढ्यो । आज पिपुल्स पावरको…

पुरा पढ्नुहाेस्

शेयर बजारमा आज हरियाली, नेप्से १२.२९ अंकले बढ्यो !

बैशाख ९, काठमाडौँ । आइतबार नेप्से दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ । गत साता पाँचै दिन राताम्मे भएको शेयर बजारमा आज यो साताको पहिलो दिन दोहोरो अंकले बढेसँगै केही भए पनि राहत भएको छ । आज ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबर कारोबार भएका थिए । आज दुई समूहको उपसूचक…

पुरा पढ्नुहाेस्

माछा, मासु, दूध र अण्डामा चितवन जिल्ला बन्यो आत्मनिर्भर

बैशाख ९, काठमाण्डौँ । माछा, मासु, दूध र अण्डामा चितवन जिल्ला आत्मनिर्भर भएको छ । उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ । पशुसेवा कार्यालय चितवनका अनुसार दूध प्रतिव्यक्ति न्यूनतम आवश्यकता भन्दा ४५ दशमलब ३३ लिटर बढी उत्पादन हुने गरेको छ । प्रतिव्यक्ति न्यूनतम आवश्यकता अनुसार दूध वार्षिक ९१ लिटर आवश्यक पर्नेमा जिल्लामा एक सय ३६ दशमलब ३३ लिटर उपलब्ध भएको हो । कार्यालयका प्रमुख सुशील केसीका अनुसार मासु ११ दशमलब ५३ किलो, अण्डा चार सय १३ वटा र माछा एक दशमलब ४४…

पुरा पढ्नुहाेस्

मुक्तिनाथ विकास बैंकले जव कृत्रिम हात दियो…

बैशाख ९, काठमाण्डौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत हात गुमाएका देशका विभिन्न स्थानका व्यक्तिलाई कृत्रिम हात वितरण गरेको छ । इनेबल नेपालसँगको साझेदारीमा देशका विभिन्न स्थानमा बैंकले कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकालाई कृत्रिम हातहरू वितरण गरेको हो ।एक कार्यक्रमबीच बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र इनेबल नेपालका पदाकारीबाट कृत्रिम हातहरू वितरण गरिएको हो। उक्त कार्यक्रममा बैंकका कर्मचारी, बालबालिकाहरूका अभिभावक र इनेबल नेपालका कर्मचारीहरूको उपस्थिति रहेको थियो । हाल बैंकले पाँच थान कृत्रिम हातहरू वितरण गरिसकेको र निकट भविष्यमा थप कृत्रिम हातहरू वितरण गर्ने बैंकका सहायक…

पुरा पढ्नुहाेस्

First International Rainbow Tourism Declaration Pledges Commitment to Diversity and Inclusivity in Tourism Industry

21st April 2024, Kathmandu In a historic gathering at the inaugural Rainbow International Tourism Conference in Nepal, global participants have come together to make a landmark declaration, emphasizing their unwavering dedication to promoting diversity and inclusivity within the tourism sector. The declaration, signed by attendees from various sectors including representatives from the Nepal Tourism Board, international organizations like the World Bank and USAID, as well as private industry leaders, underscores the transformative potential of tourism in fostering global understanding and unity. With a focus on creating an environment of acceptance…

पुरा पढ्नुहाेस्

नेक्सजेन म्यानेजमेन्टको योंग इनोभेटर्स मिट सम्पन्न

बैशाख ९, काठमाण्डौँ । नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार आयोजित कार्यक्रममा युवाहरूको ब्यापक सहभागिता रहेको थियो । स्टार्ट अप ब्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम संचालन गरेको थियो ।

पुरा पढ्नुहाेस्

हाइड्रोजन उत्पादन प्रक्रिया अगाडी बढ्यो, बुद्दभुमी हाइड्रो र केयुबीच सम्झौता

काठमाण्डौँ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयूसँग ग्रीन हाइड्रोजन उत्पादनका लागि नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले सम्झौता गरेको छ । निजी क्षेत्रमा पहिलोपटक उक्त कम्पनीले ग्रीन हाइड्रोजन परियोजना दुप्चेश्वर गाउँपालिकास्थित आफ्नो तल्लो ताँदी जलविद्युत् आयोजनामा सञ्चालन गर्ने जनाएको छ । दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताका अनुसार उत्पादन सुरु गर्ने जनाइएको छ । उक्त परियोजनाले हाल तीन हजार दुई सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको छ । सम्झौतामा कयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका…

पुरा पढ्नुहाेस्

सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख ९, काठमाडौँ । नेपाली बजारमा आज सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहदै शुक्रबारकै मूल्य १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार चाँदी तोलाको १७ सय २० मा कारोबार…

पुरा पढ्नुहाेस्

अन्तरदेशीय विद्युतीय भुक्तानी गर्दा कुनै सीमा कायम नगरिने

बैशाख ९, काठमाण्डौा । अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले अन्तरदेशीय विद्युतीय भुक्तानीमार्फत नेपालतर्फ भुक्तानी गर्दा कुनै सीमा कायम नगर्ने प्रस्ताव अगाडि सारेको छ । अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्युआर प्रयोग गरी मोबाइलरइन्टरनेट बैङ्किङ तथा अन्तरबैङ्क रिटेल पेमेन्टसम्बन्धी व्यवस्थाको मस्यौदामार्फत तयार गरी नेपाल भित्रिने भुक्तानीमा सीमा हटाउन लागिएको हो ।

पुरा पढ्नुहाेस्

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

बैशाख ९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७३ पैसा र बिक्री दर…

पुरा पढ्नुहाेस्