एसीसी प्रिमियर कप : दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

बैशाख १, काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभरका सबै ६ बलमा ६ छक्का प्रहार गरेपछि नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारलाई २११ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ । दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको…

पुरा पढ्नुहाेस्

एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बने दीपेन्द्रसिंह ऐरी

बैशाख १,काठमाडौँ । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन् । दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका हुन् । यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा हानेका थिएनन् । दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए । नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै…

पुरा पढ्नुहाेस्

एसीसी प्रिमियर कप : आज नेपालले कतारको सामना गर्दै

बैशाख १, काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत आज नेपालले कतारको सामना गर्दैछ । ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४ः१५ बजेदेखि सुरु हुने छ । नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको थियो । त्यस्तै कतार भने पहिलो खेलमा हङकङसँग २६ रनले हार बेहोरेको थियो । नेपाल क्रिकेट संघ क्यानले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ ।

पुरा पढ्नुहाेस्

आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब खेल्दै

बैशाख १, काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंङग्स खेल्दैछन् । पञ्जाबको घरेलु मैदान मुल्लान्पुरमा यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पाँच खेलमा चार वटा जितेको राजस्थान ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा दुई वटा मात्र जितेको पञ्जाब ४ अङ्कका साथ आठौँ स्थानमा छ । राजस्थान आईपीएल क्रिकेटको पहिलो सिजनको विजेता र सन् २०२२ को उपविजेता टोली हो । पञ्जाब सन् २०१४ को उपविजेता टोली हो । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स्ले लखनउ…

पुरा पढ्नुहाेस्

आजदेखि एसीसी प्रिमियर कप क्रिकेट , नेपालले पहिलो खेल मलेसियासँग खेल्दै

चैत्र ३०,काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानको अल अमिरातमा आज शुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल सवा ४ बजे मलेसियासँग खेल्न लागेको हो । नेपाल गएको वर्षको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । मलेसिया भने समूह चरणबाटै बाहिरिएको थियो । समूहको पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । मलेसियाले कतार र साउदीलाई पराजित गरेको थियो । एसीसी प्रिमियर कप क्रिकेटमा आज एकैदिन चार वटा खेल हुँदैछन् । बिहान…

पुरा पढ्नुहाेस्

आईपीएल क्रिकेटमा मुम्बईले बेंगलूरुलाई ७ विकेटले हरायो

चैत्र ३०,काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई ७ विकेटले हराएको छ । आरसिबिले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेटायो । मुम्बईका लागि ओपनर इशन किशनले सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ५२ रन बनाए । आरसिबिका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन…

पुरा पढ्नुहाेस्

नेपाल र वेस्टइन्डिज ए बीचको खेल तालिका सार्वजनिक

चैत्र २७, काठमाडौँ । टेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी २० खेलको खेल तालिका सार्वजनिक भएकोछ । वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी २० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ । वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । नेपालले टी २० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको…

पुरा पढ्नुहाेस्

नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग ६९ रनले पराजित

चैत्र २५, काठमाडौँ । अर्जुन कुमालको शतकीय पारीका बाबजुद नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग ६९ रनले हारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९।४ ओभरमा अलआउट हुँदै २१५ रनमै सीमित भयो । लक्ष्य पछ्याउने क्रममा ११८ बलको सामना गरेका अर्जुन कुमालले १४ चौकाको मद्दतमा सर्वाधिक १०२ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेखनीय रन जोड्न सकेनन् । नरेन भट्ट र रुपेश सिंहले १५ तथा देव खनालले ११ रन बनाउँदा सहाब अलाम ६, क्याप्टेन विनोद भण्डारी चार, विकास आग्री तीन रनमा आउट भए। रञ्जित कुमार एक रन बनाएर नटआउट…

पुरा पढ्नुहाेस्

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली तथा लखनउ र गुजरात खेल्दै

चैत २५, काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे पुछारका दुई टोली मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । यो सिजन मुम्बईले लगातार तीन खेलमा हार ब्यहोरेको छ । अङ्क तालिकामा मुम्बई पुछारमा छ । त्यस्तै दिल्ली क्यापिटल्सले चार खेलमा एक मात्रै जितेको छ । दिल्ली पुछारबाट दोस्रो स्थानमा छ । आजको दोस्रो खेलमा बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच खेल हुनेछ । लखनउले तीन खेलमा दुई जित र गुजरातले चार खेलमा दुई…

पुरा पढ्नुहाेस्

लुम्बिनीका मुख्यमन्त्रीले आज शपथ लिँदै, मन्त्रालय फुटाएर भाग पुर्‍याइने

चैत्र २५, काठमाण्डौँ । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाउने भएका छन् । केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक…

पुरा पढ्नुहाेस्