असार १८, काठमाडौं । ५२ संवैधानिक निकाय तथा आयोगहरुमा पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको निर्णय सर्वोच्च अदालतले आज सुनाउँदै छ । साढे चार वर्षअघि नियुक्त भएका पदाधिकारीको सर्वोच्च अदालतको संवैधानिक इजलासले यससम्बन्धी निर्णय बुधबार सुनाउन लागेको हो... विस्तृतमा
असार १८, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान सवा ११ बजे सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र... विस्तृतमा
असार १८, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई... विस्तृतमा
असार १८, म्याग्दी । मालिका गाउँपालिकास्थित ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ । गाउँपालिकाको वडा नं ३ र ४ को सिमानामा रहेको तामाखानी उत्खनन् गर्न एम/एस दोङयी मिनरल्स प्रालिले काम सुरु गरेको हो । पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण... विस्तृतमा
असार १७, काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । नेपाल पर्यटन बोर्डले हालै देशको... विस्तृतमा
असार १७, काठमाडौं । मनसुनजन्य विपद्का घटनामा एक महिनाको अवधि (गत जेठ १५ देखि यही असार १६ गतेसम्म)मा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा पहिरोले २५ घरमा आंशिक र ११ घरमा... विस्तृतमा
असार १६,कालीकोट । वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका... विस्तृतमा
असार १८, काठमाडौं । ५२ संवैधानिक निकाय तथा आयोगहरुमा पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको निर्णय सर्वोच्च अदालतले आज सुनाउँदै छ । साढे चार वर्षअघि नियुक्त भएका पदाधिकारीको सर्वोच्च... विस्तृतमा
असार १७, काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक... विस्तृतमा