एकदिवसीय टी-ट्वान्टीः नेपाल र जिम्बावे ‘ए’ खेल्दै

बैशाख २३, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शुक्रबार पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ए बीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । यस अघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।

संम्बन्धित समचार

Leave a Reply