आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार सेयर बजार खुल्ने

बैशाख २३, काठमाण्डौ । आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार सेयर बजार खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन ९आइतबारदेखि बिहीबारसम्म० मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो । उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply