कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन्-‘राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन’

वैशाख २३, काठमाडौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संविधान भत्काउने काम गरिएपछि गठबन्धन बनाइएको भन्दै पाँच दलको गठबन्धनलाई मजबुत बनाएर मुलुकको विकासमा ध्यान दिनु अहिलेको आवश्यकता रहेको पौडेलको भनाइ छ ।

 

संम्बन्धित समचार

Leave a Reply