नौ महिनामा महँगी सात दशमलव २८ प्रतिशत,निर्माण सामग्रीको मुल्य २५ प्रतिशतभन्दा धेरैले बढ्यो !

बैशाख २८, काठमाण्डौ । चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो नौ महिनामा महँगी सात दशमलव २८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको अवधिमा मूल्यवृद्धि सात दशमलव २८ प्रतिशत पुगेको हो ।

यसमध्ये खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि सात दशमलव ४० प्रतिशत र गैरखाद्य तथा सेवातर्फको मूल्यवृद्धि सात दशमलव १८ प्रतिशत रहेको छ । नौ महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५ प्रतिशतभन्दा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply