बैशाख २८, काठमाण्डौ । जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बुधवार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
संम्बन्धित समचार
२३ करोड भ्रष्टाचारमा सुनिल पौडेल दोषी ठहर, बैसाख २५ मा सजाय तोकिने
बैशाख ८, काठमाडौँ । नेशनल पेमेन्ट गेटवे प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक सुनिल पौडेललाई...आजको मौसम : नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव
बैशाख ८, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।...वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने
बैशाख ७, काठमाण्डौँ । सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने...