सुनको भाउ आज ८ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

बैशाख २९, काठमाण्डौ । सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply