नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि !

वैशाख ३१, काठमाण्डौ । नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नेपाली कांग्रेसका राजन श्रेष्ठले १ सय ८७ मत ल्याएका छन् भने एमालेका सञ्जु पण्डितले १ सय ५९ मत ल्याएका छन् ।

उपमेयरमा एमालेले अग्रता लिएको छ। एमालेकी अम्बिका पौडेलले १ सय ४३ मत ल्याउँदा माओवादी केन्द्रकी प्रभा बोगटीले १ सय ७ मत ल्याएकी छन् ।

संम्बन्धित समचार

Leave a Reply