धुनिवेशीमा मतगणना सुरु,कुन–कुन वडाको मतगणना हुने ?

बैशाख ३१, धादिङ । धुनिवेशी नगरपालिकामा मतगणना सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधी, सुरक्षाकर्मी, पत्रकार सहितको रोहबरमा मत बाकस खोलेपछि मतगणना सुरु भएको हो । पहिलो चरणमा विभिन्न ३ वटा कोठामा वडा नम्बर १, २ र ३ को मतगणना गर्ने कार्यक्रम रहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply