माधव नेपालको गृहनगरमा समाजवादीको अग्रता

बैशाख ३१,रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । शनिबारबाट सुरु भएको मतगणनामा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार शम्भु साहले २७२ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका हुन् ।

४०० मत गणना गर्दा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् भने नेपाली काँग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply