भरतपुरमा प्रारम्भिक मतगणना: बागीलाई १ मत, सुवेदी भन्दा दाहाल पछाडी !

बैशाख ३१,भरतपुर । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् ।

रेनुले ११ मत ल्याउँदा विजयले १२ मत पाएका छन् । यस्तै जगन्नाथ पौडेलले जम्मा एक मत पाएका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply