काठमाण्डौको मतगणनामा बालेन शाह दोब्बरमतले अगाडि !

बैशाख ३१, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको छ । अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डौका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गरेका छन् ।

बालेन साह उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा दोब्बरले मतले अघि छन् । नेकपा एमालेबाट केशव स्थापितले ३२, राप्रपाबाट मदनदास श्रेष्ठले ८, अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ मत प्राप्त गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply