कास्कीको मादी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

जेठ ३, पोखरा । मादी गाउँपालिका, कास्कीमा नेपाली कांग्रेसका देवीजंग गुरुङ अध्यक्षमा र नेकपा एमालेकी कल्पना गुरुङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
मंगलबार दिउँसो आएको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरुङलाई ९ सय ३० मत अन्तरले हराए । देवीजंगले ६ हजार ५८४ मतसहित पालिका प्रमुखमा जित निकाल्दा शिवबहादुरले ५ हजार ६५० मत पाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply