जेठ ८, काठमाण्डौ । कवि वसन्त श्रेष्ठको संस्मरण कृति ‘अँगालोभरिको अनुभूति’ सार्वजनिक गरिएको छ । शनिबार बागबजारस्थित होटल हार्दिकमा एक समारोहबीच वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले उक्त कृतिको विमोचन गरेका हुन् । कवि मणि लोहनीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले कृतिमाथि आफ्नो धारणा राखेका थिए ।
संम्बन्धित समचार
वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने
बैशाख ७, काठमाण्डौँ । सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने...त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित एक महिला पक्राउ
बैशाख ७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छिन् ।भारतीय...बागमती प्रदेशका घुम्नै पर्ने १० पर्यटकीय गन्तव्यहरु कुन-कुन छन् ?
काठमाण्डौँ । नया ठाउँ, नयाँ खानेकुरा, नयाँ बसाईमा बस्ने रहर सबैलाई हुन्छ तर सहि गन्तब्य पत्ता...