सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने

जेठ १०, काठमाडौं । सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने बताइन्।

यो सँगै सबै अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरी एकै विन्दुबाट सेवा प्रदान गरिने व्यवस्था समेत मिलाइने उनले बताइन्।

 

संम्बन्धित समचार

Leave a Reply