मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

जेठ १३, काठमाण्डौ । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षामा कुनैपनि नीतिगत हेरफेर भने भएको छैन । यसअघिका अर्धवार्षिक नीतिहरूलाई निरन्तरता दिइएको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीतिमा उल्लिखित नीति तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटको अर्द्धवार्षिक मूल्याङ्कन र राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यलाई ध्यानमा राखी मौद्रिक नीतिको यो समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Monetary-Policy-2078-79-3rd-Quarter-Review

संम्बन्धित समचार

Leave a Reply