तारा एयर दुर्घटना भएको मुस्ताङको मानापाथी हिमालतर्फ नेपाली सेनाको फौज जाँदै

जेठ १५, काठमाण्डौ । तारा एयरको सम्पर्कविहीन ९ एन–‘एईटी’ ट्विनअटर बिमान खोज्नका लागी नेपाली सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको छ ।

स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको सैनिक प्रवक्ता  नारायण सिलवालले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply