एसीसी महिला टी २० च्याम्पियनसिपका लागि महिला टिम घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ ३०, सोमबार (१ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

जेठ ३०, काठमाण्डौ । एसीसी महिला टी २० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ । असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रारम्भिक टिममा बोलाइएका मध्ये सरिता मगर, रोमा थापा, रेमा रावल र इश्वरी विष्ट टिममा पर्न सकेनन् । यू १९ महिला टिमबाट बायाँ हाते मिडियम पेस बलर मनिषा उपाध्याय पहिलो पटक सिनियर टिममा परेकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस