शेयर बजारमा पहिरो : नेप्से १९ महिना यताकै न्यून बन्दै १८ सय ८४ मा कायम ! कारोवार रकम कति ?

असार ६, काठमाण्डौ । सोमबार सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ । ४९.३१ अंक घटेर परिसूचक १८८४ मा कायम भएको हो । यो अंक १९ महिना यताकै न्यून हो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार १ अर्ब १३ करोडको कारोबार भएकोमा सोमबार १ अर्ब ७५ करोडको भयो ।
सबै सूचकहरु ओरालो लागेका छन् ।

संम्बन्धित समचार

Leave a Reply