शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम

असार ७, काठमाण्डौ । कम्पनी व्यवसाय संचालन दिवसको अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाईएको छ ।

संम्बन्धित समचार

Leave a Reply