धम्पुस केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ अषाढ ९, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ९,काठमाडौँ । पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस