सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढ्यो

असार ९,काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply