‘सेयर बजार जुवा हो, यसलाई नेपालमा बन्द गर्नुपर्छ’ : माओवादी नेता मण्डल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ ९, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ९, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवमं प्रतिनिधि सभा सदस्य शिव कुमार मण्डलले सेयर बजार जुवा भएको बन्दै यसलाई नेपालमा बन्द गर्नुपर्ने बताएका छन् ।

एक टेलिभिजन अन्तरवार्तामा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘मैले संसदमा कति माननियहरुले सेयर बजारका बारेमा कुरा गरेको सुनेँ’ उनले भने ‘सेयर भनेको जुवा हो, उत्पादनमा लगाउनुपर्ने पूँजी सेयरमा लगाँउदा मुलुकको अर्थतन्त्र बर्बाद बनाउने नेपालमा सेयर बजार आवश्यक नै छैन यो बन्द गर्नुपर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस