प्रतिनिधिसभा बैठक, लोकसेवा आयोगको विद्येयकमाथि छलफल हुने

असार ११, काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा लोक सेवा आयोग विद्येयक( २०६५ पेश हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकसेवा आयोगको बैसठ्ठीऔँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । त्यसैगरी आजैको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नीति अनुसन्धान प्रतिष्ठान विद्येयक, २०७६ माथि विचार गगरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply