काठमाडौंमा एक जना २६ वर्षीया महिला बलात्कृत, धादिङका नेपाली पक्राउ !

असार २४, काठमाण्डौ । काठमाडौंमा एक जना २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ नीलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टीकाराम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

संम्बन्धित समचार

Leave a Reply