भाद्र २, काठमाण्डौ । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९६ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९५ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि आज तोलामा १५ रुपैयाँले घटेर १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
संम्बन्धित समचार
राष्ट्रपतिद्धारा हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन
बैशाख १३,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन्...घट्यो सुन–चाँदीको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?
बैशाख १३, काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला पाँच...ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता बढाउन प्रोत्साहन गर्नुपर्छः मन्त्री चौधरी
बैशाख १३,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएकी...