भाद्र ६, काठमाडौ । संघीय निजामती ऐन जारी गर्न माग गर्दै सर्वोच्चका कर्मचारी आन्दोलित भएका छन्। ऐन जारी नहुँदा कर्मचारीको असर परेको भन्दै कर्मचारीहरूले धर्ना दिएका हुन्। केन्द्रीय ट्रेड युनियनको आह्वानमा आफूहरूले आन्दोलन थालेको हरि भट्टराईले जानकारी दिए। उनका अनुसार सोमबार एक घण्टा धर्ना दिइएको छ भने १७ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने गरिनेछ।
संम्बन्धित समचार
उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति
बैशाख १३,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न...‘कसैले चाहँदैमा बर्तमान सरकार ढल्दैन्’ : नेता पौडेल
बैशाख १३,काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृवको बर्तमान सरकारको...राष्ट्रपतिद्धारा हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन
बैशाख १३,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन्...