भाद्र २०, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो। ओली २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
संम्बन्धित समचार
काठमाडौं उत्रिएका कतारका राजा शेखको टोलीमा को–को छन् ?
बैशाख ११, काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् ।...कतारका अमिर थानी काठमाडौँमा !
बैशाख ११, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ...‘नवीन समझदारी गरेर राजसंस्थाको पुनःस्थापना गरौँ’ : राजेन्द्र लिङ्देन
बैशाख ११, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ समझदारी गरेर हिजोको अन्तर्राष्ट्रिय...