केपी ओली झापा ५ बाट उम्मेदवार सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २०, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २०, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो। ओली २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस