भाद्र २०, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो। ओली २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
संम्बन्धित समचार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ८, काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र...जसपाको गण्डकी प्रदेशस्तरिय किसान महासङ्घ र खस सङ्घ गठन
बैशाख ८, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन किसान महासङ्घ र खस सङ्घ...गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात बन्द
बैशाख ८, काठमाण्डौँ । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको...