अध्यागमनको कालोसूचीमा परे सन्दीप लामिछाने

भाद्र २७, काठमाडौँ । अध्यागमन विभागले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ । प्रहरीले पत्राचार गरेपछि अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखिएको प्रहरीले जनाएको छ ।

उनले एक नाबालिगालाई बलात्कार गरेको आरोप लागेको छ । उनी अहिले नेपाल बाहिर रहेका छन् । उनलाई नेपाल आउनेबित्तिकै प्रहरीले पक्राउ गर्न सक्नेछ ।

संम्बन्धित समचार

Leave a Reply