सिट बाँडफाँटमा सहमति खोज्न सत्तारुढ दलहरुको बैठक बस्दै

असोज ६, काठमाण्डौ । सिट बाँडफाँटमा सहमति खोज्न आज पनि सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । सत्तारुढ दलका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply