असोज ६,काठमाण्डौ । सुन चाँदीको भाउ फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढे १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।
संम्बन्धित समचार
२३ करोड भ्रष्टाचारमा सुनिल पौडेल दोषी ठहर, बैसाख २५ मा सजाय तोकिने
बैशाख ८, काठमाडौँ । नेशनल पेमेन्ट गेटवे प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक सुनिल पौडेललाई...आजको विदेशी मुद्राको विनिमय दर कति छ ?
बैशाख ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...छोटो अवधिमा बैंकहरुले कमाए ४८ अर्ब ७० करोड, सबैभन्दा बढि कमाउने बैँक कुन ?
बैशाख ७, काठमाडौँ । २१ वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक...