नेपथ्यको नयाँ गित ‘नैनताल’ सार्वजनिक

काठमाण्डौ । चर्चित लोकरक ब्यान्ड नेपथ्यले दशैं छेको पारेर नयाँ गीत ‘नैनताल’ सार्वजनिक गरेको छ । गीतमा विश्वयुद्धमा लडेका सैनिकहरु घर फर्किएर आउँदाका अनुभव समेटिएको छ ।

गीतमा भारत उत्तराखण्डको नैनीताललाई नै नैनताल नाम दिइएको छ । नेपथ्यले सन् २०१५ मै रेकर्ड गरेको यो गीत सार्वजनिक नगरिएको भए पनि यसअघिबाट नै मञ्चहरुमा भने गाउँदै आएको थियो । आफूसँग संकलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययनसहित परिमार्जन गरेर तयार पारेका हुन् । यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरुसँग भेटेका थिए ।

संम्बन्धित समचार

Leave a Reply