पाँच दलीय गठबन्धनबाट जसपा अलग्गिने

असोज १६, काठमाण्डौ । सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाले बाहिरने संकेत गरेको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो ।

बैठकले निर्वाचनमा सिट तालमेलका सम्बन्धमा अहिले भइरहेको छलफल सन्तोषजनक नभएको भन्दै गठबन्धनको विकल्पमा अन्य दलसँग तालमेल गर्ने, त्यो पनि सम्भव नभए एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

 

 

संम्बन्धित समचार

Leave a Reply