जलविद्युत् विकासमा थप सहयोग गर्न क्यानडालाई नेपालको आग्रह

असोज १६, काठमाण्डौ । अटोवा जीएनएन– नेपालले क्यानडा सरकारलाई नेपालको जलविद्युत् विकासमा थप सहयोग गर्न आग्रह गरेको छ।नेपाल र क्यानडाबीच बिहीबार अटोवामा भएको तेस्रो नेपाल–क्यानडा द्वीपक्षीय परामर्श संयन्त्रको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले त्यस्तो आग्रह गरेका हुन्।

रसुवा जिल्लामा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाका लागि क्यानाडा सरकारले एसियाका निजी क्षेत्रको लागि ‘क्यानडियन क्लाइमेट फन्ड’ मार्फत् सहयोग प्रदान गरेको थियो।

संम्बन्धित समचार

Leave a Reply