पत्रकार महासंघको साधारणसभा सुर्खेतमा हुने

असोज १६, काठमाण्डौ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने भएको छ । महासंघको साधारणसभा आगामी पुस ८ र ९ गते वीरेन्द्रनगरमा हुने भएको हो । केन्द्रीय साधारण सभाबारे शनिबार पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको कार्यक्रममा कार्यक्रमको पूर्व तयारीका बारेका बृहत छलफल गरिएको छ ।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासंघको केन्द्रीय कार्यक्रम पहिलो पटक कर्णालीमा हुने गरि तय भएको जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply