‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते रिलिज हुने

काठमाडौं । आउने दशकको पहिलो दिन नेपाली फिल्मको लागि निकै प्रतिस्पर्धात्मक हुने पक्का भएको छ । घरेलु फिल्मका ठूला ब्यानरहरु २०८० सालको वैशाख १ गते फिल्म प्रदर्शनको तयारीमा जुटेका छन् । झरना थापाको ‘भगवत् गीता’ र रामबाबु गुरुङको ‘जारी’ सोही मितिमा आउने निश्चित भइसकेको छ ।

संम्बन्धित समचार

Leave a Reply