दोलखाको जफेमा रोकिएको मतदान सुचारु

मंसिर ४, काठमाण्डौ । दोलखाको तामाकोशी गाउँपालिका–३ स्थित जफेमा रोकिएको मतदान पुनः सुचारु भएको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड गोली चलाएको छ ।

संम्बन्धित समचार

Leave a Reply