धादिङ क्षेत्र नम्बर-१ को मत गणना १० बजेबाट सुरु हुने

मंसिर ५, धादिङ । धादिङको क्षेत्र नम्बर १ को मत गणना बिहान १० बजेबाट सुरु गरिने र त्यसका लागि सर्व दलिय बैठक बस्न तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

धादिङ क्षेत्र नम्बर २ को केहि मतदान केन्द्रको मत पत्र सदरमुकाम आईपुग्न अझै केहीबेर लाग्ने भएकोले गणना कार्य ढिलाइ हुने बताईएको छ । हिजो भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको को निर्वाचनमा धादिङमा ५५.९५ प्रतिशत मत खसेको थियो ।

संम्बन्धित समचार

Leave a Reply