नुवाकोट क्षेत्र नम्बर २ को मतगणना सुरु

मंसिर ५, काठमाण्डौ । नुवाकोट क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । सोमबार केहीबेर अघि देखि मतगणना सुरु भएको हो । नुवाकोट २ मा प्रतिनिधिसभातर्फ एमालेका नारायण खतिवडा र कांग्रेसका अर्जुननरसिंह केसीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

संम्बन्धित समचार

Leave a Reply