मतान्तर बढाउँदै गगन थापा, प्रतिद्धन्दीभन्दा १२३६ मतले अगाडि !

मंसिर ५, काठमाडौ । काठमाडौ ४ मा कांग्रेस उम्मेदवार गगन थापाको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार थापा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा एक हजार २३६ मतले अगाडि छन् । पछिल्लो मत विवरणमा गगन थापा कांग्रेस ४७२७
राजन भट्टराई एमाले ३४९१ मत लिएका छन् ।

संम्बन्धित समचार

Leave a Reply