मंसिर ७, काठमाडौ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले नयाँ कर्जा प्रवाह ठप्प पारेको र नेपाल राष्ट्र बैंकले घरजग्गा ९रियल इस्टेट० क्षेत्रको कर्जामा कडाइ गरे पनि तथ्यांकले यस्तो कर्जा बढेको देखाएको छ । राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्यांकले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह उल्लेख्य बढेको देखाएको हो ।
संम्बन्धित समचार
सल्यान बस दुर्घटनामा १४ जना घाईते, चार जनाको अवस्था गम्भिर
बैशाख ५, काठमाडौँ । दाङबाट रुकुम आउदै गरेको बस सल्यानमा दुर्घटना हुदा १४ जना घाईते भएका...नेपालमा लगानी गर्न विश्व बैंक र वित्त निगमलाई अर्थमन्त्री पुनको आग्रह
बैशाख ५, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता...BREAKING : सल्यानमा बस दुर्घटना, थप जानकारी आउन बाँकी
बैशाख ५, सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर...