मंसिर ७,काठमाडौँ । धादिङ क्षेत्र नम्बर १ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका मधुकुमार विजयी भएका छन् । उनले १७ हजार ८ सय ३२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार रमेश आचार्यले १६ हजार ५ सय ३८ मत ल्याएका थिए ।
संम्बन्धित समचार
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी
बैशाख ८, काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र...जसपाको गण्डकी प्रदेशस्तरिय किसान महासङ्घ र खस सङ्घ गठन
बैशाख ८, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन किसान महासङ्घ र खस सङ्घ...गण्डकीमा मन्त्री परिषद् बिस्तार : चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मा
बैशाख ८, काठमाण्डौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।...