झापा -१ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी

मंसिर ७,झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार कांग्रेसका शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३ सय ४९ मत पाउनुभयो । शर्मा र खरेलबीचको मतान्तर १४ हजार २ सय ७५ रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply