तोसिमाको जितमा समर्थकद्धारा घण्टी बजाएर विजय र्‍याली

मंसिर ८, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । उनी ३१ हजार १३६ मतका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । कार्कीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए ।

तेस्रो भएकी ऊर्जामन्त्री एवं माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । तोसिमाको जितसँगै स्वतन्त्र पार्टीले पाँच सिट ल्याएको छ । उनको जितपछि समर्थकले विजयी र्याली निकालेका छन् ।

संम्बन्धित समचार

Leave a Reply